Nepali Song Video "Sarkari Jagir" By Kranti Ale & Doctor Pilot only on Music Nepal official YouTube channel.
Right for this video is provided by Music Dot Com Pvt.Ltd.
Nepali Song - Sarkari Jagira (Chori Magna Jada)
➤Album – Sarkari Jagira
➤ Band – Doctor Pilot
➤ Singer – Kranti Ale
➤ Lyrics – Doctor Pilot
➤ Music – Doctor Pilot
➤ Director – Alok Nembang
Lyrics
छोरी माग्न जादा, छोरी माग्न जादा
बिहे गर्छु भन्दा, ससुरा परे दोधारे
ए भन्छन्, "तिम्रो छ र के भर?
खोजी आउ पहिले सरकारी जागिर"
ए भन्छन्, "तिम्रो छ र के भर?
खोजी आउ पहिले सरकारी जागिर"
पढाई त बि.ए. पास, बिहे नगरि भाछैन
पढाई त बि.ए. पास, बिहे नगरि भाछैन
अड्डाको नोकरी किन खोज्या थाहा छैन
हो, गरी खाने दुई हात छन्, घरमा त आफू एक्लो झन
गरी खाने दुई हात छन्, घरमा त आफू एक्लो झन
अझै नि किन दोधारे?
ए भन्छौ, "तिम्रो छ र के भर?
खोजी आउ पहिले सरकारी जागिर"
ए भन्छौ, "तिम्रो छ र के भर?
खोजी आउ पहिले सरकारी जागिर"
सुन चाँदी गन्दिन, दाईजो पात भन्दिन
सुन चाँदी गन्दिन, दाईजो पात भन्दिन
जाइ कटक् जान्दिन, झिगी कटक् छाड्दिन
हो, काला कोटे जागिर, सधैं भरी जिउ र हजुर
काला कोटे जागिर, सधैं भरी जिउ र हजुर
त्यै पनि किन दोधारे?
ए भन्छौ, "तिम्रो छ र के भर?
खोजी आउ पहिले सरकारी जागिर"
ए भन्छौ, "तिम्रो छ र के भर?
खोजी आउ पहिले सरकारी जागिर"
छोरी माग्न जादा, छोरी माग्न जादा
बिहे गर्छु भन्दा, ससुरा परे दोधारे
ए भन्छन्, "तिम्रो छ र के भर?
खोजी आउ पहिले सरकारी जागिर"
ए भन्छन्, "तिम्रो छ र के भर?
खोजी आउ पहिले सरकारी जागिर"
"तिम्रो छ र के भर?
खोजी आउ पहिले सरकारी जागिर"
नभन, "तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर"
#Musicnepal #Nepalisong #Sarkarijagir.
Business Enquiry -
[email protected]
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
http://goo.gl/vuX6x5
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App –http://bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ MOMO App (More Music More Movies) – http://bit.ly/2Utan00
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - https://www.facebook.com/musicnepalpvtltd
➥Follow us on Twitter - https://twitter.com/@musicnepalMN
➥Follow us on Instagram - http://instagram.com/musicnepalmn
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!