Home » People & Blogs » PHOTO FIRIMMA 2 "Rumal Chino Chha" Deleted Version | Pratap Das, Kumar Avi | Shishir Bhandari, Rista

PHOTO FIRIMMA 2 "Rumal Chino Chha" Deleted Version | Pratap Das, Kumar Avi | Shishir Bhandari, Rista

Written By Shishir Bhandari on Thursday, Apr 15, 2021 | 04:45 AM

 
PHOTO FIRIMMA | फोटो फिरिममा २ | Rumal Chino Chha | रुमाल चिनो छ Shishir Bhandari, Rachana Rimal, Pratap Das | Rista Basnet, Juna Sundas, Aakash Shrestha गीत फोटो फिरिममा २ रुमाल चिनो छ Song Photo Firimma 2 Rumal Chino Chha स्वर प्रताप दास कुमार अभि रचना रिमाल Vocal Pratap Das Kumar Avi Rachana Rimal शव्द/ संगीत शिशिर भण्डारी Lyrics/ Music Shishir Bhandari कलाकार शिशिर भण्डारी रिस्ता बस्नेत जुना सुन्दास प्रकाश रामदाम बसन्त भण्डारी श्रद्धा गौतम पुजा गौतम सरु गौतम एलिना कार्की शुसन गौतम लक्ष्मण राज अधिकारी अबिनाश गौतम र निक शर्मा Actors Shishir Bhandari Rista Basnet Juna Sundas Prakash Ramdam Basanta Bhandari Shraddha Gautam Puja Gautam Saru Gautam Alina Karki Sushan Gautam Laxman Raj Adhikari Abinash Gautam & Niks Sharma नव कलाकार सुरक्षा जि.सी New Actor Surakshya GC अतिथि कलाकार आकाश श्रेष्ठ Guest Actor Aakash Shrestha संगीत संयोजन बिशाल निरौला Music Arrange Bishal Niraula रेकर्डिष्ट नरेश बिबिसी कुशल थापा Recordist Naresh Bbc Kushal Thapa ध्वनि मिश्रण साजन शाह Mix/Master Sajan Shah स्टुडियो ए प्लस Studio A Plus सारंगी हेमन्त कान्छा रसाईली Sarangi Hemanta Kanchha Rasaili बांसुरी नगेन्द्र राई Basuri Nagendra Rai गीतार संजिव बराईली Guitar Sanjeev Baraili पाश्र्व संगीत कुशल सिंह Background Score Kushal Singh मादल कुमार महाराज Madal Kumar Maharaj श्रृंगार माही सिंह Make Up Mahi Sing केश विन्यास जुरी ठाकुर जुरी युनिसेक्स पार्लर, शान्तिनगर Hair Juri Thakur फोटोग्राफी लक्ष्मण राज अधिकारी ड्रोन टार्जन लिम्बु Drone Tarjan Limbu Photography Laxman Raj Adhikari प्रकाश व्यवस्थापन योदिन योञ्जन जयन्द्र कुवंर दिपेन भाई बिकाश यादव मुकेश ताम्राकार Light Yodin Yonjan Jayendra Kunwar Dipen Bhai Bikas Yadav Mukesh Tamrakar यातायात रमेश श्रेष्ठ Transport Ramesh Shrestha निर्माण नियन्त्रक दिपेन गौतम माईकल Production Diplen Gautam Micheal सह छायांकार बसन्त कुवंर Ast. Cameraman Basanta Kunwar छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई Cameraman Gyanendra Sharma Humagain सम्पादन दिन्सन शाह Edit Dinson Shah दृश्य निर्माण आई क्याच स्टुडियो Production Icatch Studio निर्देशन सहकार्य सन्तोष राजवहाक Associate Director Santosh Rajbahak कथा/ निर्देशन शिशिर भण्डारी Story/ Direction Shishir Bhandari Copyright © Shishir Bhandari Entertainment 2021 Lyrics- छोडी जाने मायालाई बिर्सुं कसरी । झल्को आउंदा यो मुटुमा दुख्छ बेसरी । तिम्रै यादमा तड्पी तड्पी बांचिराख्या छु । छुट्ने बेला देको रुमाल साची राख्या छु ।। रुमाल चिनो छ.. 2 मयाको सम्झना फिर्ता दिनुछ.. 2 किन छोड्यौ बिचैमा जवाफ लिनुछ ।। तिम्ले अर्कै रोजे पनि मैले रोज्दिंन । तिम्रो बारे नराम्रो कहिले सोच्दिन ।। मैले भन्दा धेरै माया उस्ले गरोस है । मेरो भागको सबै खुशी तिम्लाई परोस है ।। कांडा हैन फुलै फुल होस तिम्रो बाटोमा । रुनै परे मै रुला नि तिम्रो साटोमा ।। रुमाल चिनो छ.. 2 मयाको सम्झना फिर्ता दिनुछ.. 2 किन छोड्यौ बिचैमा जवाफ लिनुछ ।। कहिले रुवाउँछ मायाले कहिले हासाउँछ । टाढा हुँदा आँखाबाट आँशु रसाउँछ ।। दुई मुटुको साँचो कथा बोल्छ मायाले । आगोले झैं भतभती पोल्छ मायाले ।। मिलन बिछोड पिरतीको गीतै रै'छ नि । पाउनु र गुमाउनु त रितै रै'छ नि ।। रुमाल चिनो छ.. 2 मयाको सम्झना फिर्ता दिनुछ.. 2 किन छोड्यौ बिचैमा जवाफ लिनुछ ।। थाहा छैन कहां छौं, के गर्दै होलाउ ? बिर्सियौ कि मायाले सम्झिदै रोलाउ ? एकै झल्को देख्दा नि यो मन मान्थ्यो कि । भेटे तिम्लाई हुरुक्कै परान जान्थ्यो कि । छैन मलाई गुनासो तिम्रो घातैको । मर्नी बेलां पानी पाऊं तिम्रो हातैको । रुमाल चिनो छ.. 2 मयाको सम्झना फिर्ता दिनुछ.. 2 किन छोड्यौ बिचैमा जवाफ लिनुछ ।। यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) #photofirimma2 #rumalchinochha #rachanarimal #Kahileruwauchha #tahachhainakaha #timleaarkairoje