Home » News & Politics » उच्च राजनीतिज्ञहरुको विदेशी प्रतिनिधिसँग भेटमा कुटनीतिक आचरणको पालना भएन

उच्च राजनीतिज्ञहरुको विदेशी प्रतिनिधिसँग भेटमा कुटनीतिक आचरणको पालना भएन

Written By Kantipur TV HD on Tuesday, Nov 24, 2020 | 10:55 PM

 
प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र उच्च राजनीतिज्ञहरुले एकपछि अर्को गर्दै विदेशी दूतहरुसँग भेटघाट बढाईरहेका छन् । तर कसैले पनि तोकिएको कुटनीतिक आचरण पालना गरेका छैन् । आफूखुसी विदेशीलाई भेट्ने र त्यसलाई आफ्नो लाभहानीसँग जोड्ने प्रवृतिले न दुई पक्षीय भेटवार्ताहरु लिपीबद्द हुन सकेका छन् नत समदुरीको सम्वन्ध नै विकास हुन सकेको छ । बरु त्यसले बाह्य चलखेल र हस्तक्षेपलाई बढाइरहेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/