Home » News & Politics » Kantipur Samachar | कान्तिपुर समाचार, २८ चैत्र २०७६

Kantipur Samachar | कान्तिपुर समाचार, २८ चैत्र २०७६

Written By Kantipur TV HD on Friday, Apr 10, 2020 | 01:19 PM

 
Kantipur Samachar | कान्तिपुर समाचार, २८ चैत्र २०७६ आजको मुख्य समाचार - * २४ घण्टामा ६ सय ३० नमुना परीक्षण गर्दा संक्रमण भेटिएन / परीक्षण अपेक्षित गतिमा भने बढ्न सकेन । * सुदूरपश्चिमका सबै जिल्लामा द्रूत परीक्षण / पहिलो चरणमा क्वारेन्टिनमा राखिएका र शंकास्पद पाँच हजार परीक्षणको दायरामा । * कृषि क्षेत्रमा पनि लकडाउनको प्रत्यक्ष असर / किसानले आफ्नो उत्पादन समेत बजारमा पुर्याउन पाएनन् / कृषि मन्त्री भुसाल भन्छन्-राहत प्याकेज ल्याउँदै छु । * सीमा नाकामा व्यवस्थित अभिलेख नहुँदा भारतबाट भित्रिएकाहरुको पहिचानमै समस्या / महामारीदेखि अपराध रोक्न नियमन र अभिलेख अनिवार्य गर्नुपर्ने खाँचो । * कोरोना भाइरसले निम्त्याएको आर्थिक संकट समाधानका लागि युरोपेली संघले ल्यायो ५ खर्ब युरोको प्याकेज / एक खर्ब युरो व्यापारिक कम्पनीहरुले अनुदान पाउने । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision