Home » Entertainment » नेपाल आइडल तेस्रो संस्करण सुरु : यस्तो रह्यो पोखरा अडिसन || NEPAL IDOL 3 || AP1HD

नेपाल आइडल तेस्रो संस्करण सुरु : यस्तो रह्यो पोखरा अडिसन || NEPAL IDOL 3 || AP1HD

Written By AP1HD on Wednesday, Sep 18, 2019 | 04:26 AM

 
नेपाली टेलिभिजन इतिहासमा सबैभन्दा ठूलो गायन रियालीटी शो नेपाल आइडलको तेश्रो संस्करणको अडिसन मंगलबार पोखराबाट सुरु भएको छ । एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आइडलको पहिलो र दोश्रो संस्करणको सफलतापछि तेश्रो संस्करणको अडिसन पोखराबाट सुरु भएको हो । News Correspondent: Sagar Raj Timilsina Camera Person: Mahesh Dhungana Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) YouTube: https://www.youtube.com/ap1hdofficial Twitter: https://twitter.com/AP1TV_Official Instagram: https://www.instagram.com/ap1hdtv/ Facebook: https://www.facebook.com/ap1tv/ Website: https://ap1.tv/ © AP1HD 2019 #apreport #NepalIdol #Pokhara #AP1HD #AnnapurnaMediaNetwork