प्रमुख राष्ट्रिय समाचार
* सत्तारुढ नेकपाको सचिवालय बैठक आज पनि स्थगित /
* मुलुकमा क्यान्सरका कुल बिरामी मध्ये १५ प्रतिशत घाँटी र टाउकोका क्यान्सरका बिरामी रहेको चिकित्सकको भनाई/ सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि सरकारले ऐन कार्यान्वयनमा ल्याएको ८ वर्ष भइसक्दा पनि कार्यन्वयन हुन सकेन
* भारी वर्षाका कारण भारतको मुम्बईका अधिकांश स्थान डुवानमा /रेलभित्र फसेका १ हजार भन्दा बढीको उद्धार
र
* आईसीसी विश्वकप क्रिकेट अर्न्तगत एसियाली छनोटमा सिङगापुरसंग नेपालको लज्जास्पद हार/एसियाली च्याम्पियन बन्दै सिङगापुर ग्लोबल क्वालिफायरमा छनोट
Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information.Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletinVox Pop and expert's opinion. News from all over the nation.
Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :
https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1
Each hour we uncover the most interesting and informative articles from around the world.
Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.ekanatipur.com .
Like us at:
https://www.facebook.com/kantipurradio
Follow us at:
https://twitter.com/kantipurfm961